कक्षा 5 विज्ञान तथा वातावरण
कक्षा ५ बिज्ञान तथा वातावरण नाेट Rajendra Thapa ढाड भएका जनावरहरुकाे समुहकाे विषेशताहरु १,माछा समूह काे विषेशताहरु : क, माछा पानीमा मात्र बाच्न सक्छ । ख, माछाकाे शरीर लाम्चाे र डुङ्गा आकारकाे हुन्छ । ग, माछाकाे शरीरलाई कत्लाले ढाकेकने हुन्छ । घ, मााछाकाे शरीरकाे ठाउँ ठाउँबाट पखेटा निस्केकाे हुन्छ । त्यही पखेटाकाे सहायता बाट माछा पानीमा हिड्डुल गर्दछ । ङ, माछाले फुल्काबाट सास फेर्दछ । च,माछाले फूलबाट बच्चा जन्माउँछ । २, सरीसृप समूहकाे विषेशताहरु : क , यस समुहका जीवहरु पानी र जमिन दुवैठाउँमा रहन सक्छ । ख, यश समुहका जीवहरुका शरीरलाई चिप्लाे र नरम छालाले ढाकेकाे हुन्छ । ग, चारवटा खुट्टा मध्ये पछाडीकाे दुई खुट्टा लामाे हुन्छ । जस्ले गर्दा भ्यागुताे टाढा टाढा सम्म उफ्रन सक्छ । घ, खुट्टाकाे प्रत्येक पन्जालाई छालाकाे तहले जाेडेकाे हुन्छ । जस्ले गर्दा यिनीहरु सजिलै पानीमा पाैड्न सक्छ । ...