कक्षा 5 विज्ञान तथा वातावरण
कक्षा ५ बिज्ञान तथा वातावरण नाेट Rajendra Thapa
ढाड भएका जनावरहरुकाे समुहकाे विषेशताहरु
१,माछा समूह काे विषेशताहरु : क, माछा पानीमा मात्र बाच्न सक्छ ।
ख, माछाकाे शरीर लाम्चाे र डुङ्गा आकारकाे हुन्छ ।
ग, माछाकाे शरीरलाई कत्लाले ढाकेकने हुन्छ ।
घ, मााछाकाे शरीरकाे ठाउँ ठाउँबाट पखेटा निस्केकाे हुन्छ । त्यही पखेटाकाे सहायता बाट माछा पानीमा हिड्डुल गर्दछ ।
ङ, माछाले फुल्काबाट सास फेर्दछ ।
च,माछाले फूलबाट बच्चा जन्माउँछ ।
२, सरीसृप समूहकाे विषेशताहरु :
क , यस समुहका जीवहरु पानी र जमिन दुवैठाउँमा रहन सक्छ ।
ख, यश समुहका जीवहरुका शरीरलाई चिप्लाे र नरम छालाले ढाकेकाे हुन्छ ।
ग, चारवटा खुट्टा मध्ये पछाडीकाे दुई खुट्टा
लामाे हुन्छ । जस्ले गर्दा भ्यागुताे टाढा टाढा सम्म उफ्रन सक्छ ।
घ, खुट्टाकाे प्रत्येक पन्जालाई छालाकाे तहले
जाेडेकाे हुन्छ । जस्ले गर्दा यिनीहरु सजिलै पानीमा पाैड्न सक्छ ।
ङ, यिनीहरुले फाेक्स, छाला र फूल्काबाट
सास फेर्छ । जमिनमा हुदाँ फाेक्सबाट ,
पानीमा हुदाँ छालाबाट र च्यापागाँडाअवस्थामा फूल्काबाट सास फेर्दछ ।
च, फूलबाट बच्चा जन्माउँछ ।
Comments
Post a Comment