Posts

Showing posts from August, 2021

कक्षा 5 विज्ञान तथा वातावरण

       कक्षा ५  बिज्ञान  तथा  वातावरण  नाेट Rajendra Thapa ढाड   भएका  जनावरहरुकाे समुहकाे विषेशताहरु १,माछा समूह काे विषेशताहरु :                         क,  माछा पानीमा मात्र बाच्न  सक्छ ।          ख,  माछाकाे शरीर लाम्चाे र डुङ्गा आकारकाे             हुन्छ ।  ग,   माछाकाे शरीरलाई  कत्लाले ढाकेकने हुन्छ ।  घ,  मााछाकाे शरीरकाे ठाउँ ठाउँबाट  पखेटा              निस्केकाे हुन्छ । त्यही पखेटाकाे सहायता              बाट माछा पानीमा हिड्डुल गर्दछ ।  ङ, माछाले फुल्काबाट सास फेर्दछ ।  च,माछाले फूलबाट बच्चा जन्माउँछ ।   २, सरीसृप समूहकाे विषेशताहरु :    क , यस समुहका जीवहरु पानी र जमिन                     दुवैठाउँमा रहन सक्छ ।    ख,  यश समुहका जीवहरुका शरीरलाई  चिप्लाे            र नरम छालाले ढाकेकाे हुन्छ ।     ग,   चारवटा खुट्टा मध्ये पछाडीकाे दुई खुट्टा            लामाे हुन्छ । जस्ले गर्दा भ्यागुताे टाढा                  टाढा सम्म उफ्रन सक्छ ।      घ,  खुट्टाकाे प्रत्येक पन्जालाई छालाकाे तहले            जाेडेकाे हुन्छ । जस्ले गर्दा यिनीहरु                      सजिलै पानीमा पाैड्न सक्छ ।   ...